राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ काे मानविकी, व्यवस्थापन र शिक्षा विषयको नतिजा प्रकाशन गरेको छ । नतिजा अनुसार ४२.३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परिक्षाकाे नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६०० तथा १६०१ मा डायल गरेर, www.edukhabar.com बाट, http://neb.ntc.net.np/ तथा http://www.neb.gov.np/results बाट हेर्न सकिन्छ । NEB टाइप गरि स्पेस दिएर सिम्बोल न टाइप गरि ३५००१ मा एसएमएस गरि नम्बर सहितको नतिजा हेर्न सकिन्छ ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Deviram Acharya © 2016. All Rights Reserved.