हामी धेरैलाई थाहा छ, सिंगापुर, फिनल्याण्ड, जापान, कोरीयाको शिक्षाको स्तर संसारका अरु मुलुकको भन्दा राम्रो छ । र हामी कमैलाई थाहा हुन सक्छ र थाहा भएकाहरु पनि थाहा नपाएको जस्तो गरिरहेका छौँ कसरी ती देशको शिक्षा उत्कृष्ट भयो ? कुनै पनि देशको शिक्षा उत्कृष्ट हुन त्यस देशका शिक्षक उत्कृष्ट हुनैपर्छ । फिनल्याण्डमा शिक्षक तयारी कोर्षको प्रवेश परीक्षा नेपालको एमबीबीएस र इन्जिनियरिङको भन्दा पनि उच्चस्तरको हुन्छ । शिक्षक बन्न इच्छुक मध्ये जम्मा १० प्रतिशतले भर्ना हुन पाउँछन् । यसैगरी अन्य देशमा पनि सबैभन्दा बढी प्राथमिकता गुणस्तरीय शिक्षकको प्राप्ती, विकास, परिचालनमा ध्यान दिइन्छ । नेपालको अभ्यास त हामी सबैलाई थाहै छ ।
हेर्नुहोस् । शिक्षा शास्त्र सङ्काय र शिक्षकको गुणस्तरीयता
अध्यापन अनुमति पत्र : औचित्यको प्रश्न ?
हेर्नुहोस् । शिक्षा शास्त्र सङ्काय र शिक्षकको गुणस्तरीयता
अध्यापन अनुमति पत्र : औचित्यको प्रश्न ?
0 comments Blogger 0 Facebook
Post a Comment