थेसिस कथा । थेसिस कथा उच्च शिक्षालाई अनुसन्धानमुखी र विश्व वजारमा प्रतिस्पर्धी तथा उच्च स्तरको जनशक्ति उत्पादन गर्ने शिक्षाको रुपमा बुझ्ने गरिन्छ । नेपालमा साधारण शिक्षाको उच्च शिक्षा प्रदान गरिरहेका विश्वविद्यालयको सङ्ख्या अहिले ९ पुगेको छ । केही विषयमा स्नातक तहमै साना साना अनुसन्धानका विषय पढाउने र काम पनि लगाउने गरिन्छ भने केही विषयमा स्नात्तकोत्तर तहमा अनुसन्धान विषय पढाउने र शोध ग्रन्थ लेख्न लगाउने गरिन्छ । नेपालको एउटा विश्वविद्यालयको स्नातकोत्तर तहको सैद्धान्तिक अध्ययन सकाएपछि शोध ग्रन्थ लेख्ने, त्यसको मौखिक परीक्षा (viva) दिने सम्बन्धमा म आँफैले नजिकैबाट नियालेको एउटा सत्य कथा/घटना (म आँफैलाई पत्याउन कठिन भैरहेको छ, तपाँइ पाठकले के गर्नुहुन्छ ?) यहाँ प्रस्तुत गर्दैछु । थेसिस कथा । थेसिस कथा उच्च शिक्षालाई अनुसन्धानमुखी र विश्व वजारमा प्... Read more » September 27, 2016