
नेपाल साप्ताहिकले प्रस्तुत गरेको सरकारी शिक्षक सुविधा कुस्त : परिणाम फुस्स शीषर्कको आलेख । कसरी लिन्छौँ त्यो हाम्रै कुरा । व्यक्तिगत विचार तर वाहिरी दुनियाँले यही देखेको छ । पेसालाई मर्यादित बनाउन सधैँ आन्दोलन, सधै प्रतिपक्ष, सधै आलोचना मात्रले हुँदैन् । पेसागत मर्यादा बढाउने पेसाकर्मी आँफैले हो । स्वीकार गरौँ वा नगरौँ ।
0 comments Blogger 0 Facebook
Post a Comment