The Atlantic Daily​ मा प्रकाशित एक आलेख अनुसार अमेरीकाले सार्वजनिक शिक्षालाई कम महत्त्व दिएर गल्ती गरेकाे छ भनिएको छ । सार्वजनिक शिक्षाले राष्ट्र निर्माणमा गर्ने योगदानको समेत प्रसङ्गलाई जाेडेर अमेरीकाले सैन्य क्षैत्रमा गरेको लगानीलाई आलोचना गरिएको छ । आलेख पढ्न लिङ्कमा जानुहोस ।
https://www.theatlantic.com/magazine/archive/2017/10/the-war-on-public-schools/537903/?utm_source=nl-atlantic-daily-090517&silverid=MzQ2NTE3Mjg3NzgxS0

0 comments Blogger 0 Facebook

Post a Comment

 
Deviram Acharya © 2016. All Rights Reserved.