Image result for be healthyहामी धेरै अचेल शहरीय भएका छौँ । बाइक वा गाडीमा यात्रा गर्छौ । शारीरिक व्यायाम कम हुँदै गएको छ । खानपानमा ध्यान कम दिन्छौँ र ध्यान दिए पनि शहरको खाना (खासगरी तरकारी) स्वस्थकर छैन् । यहाँ एउटा लिङ्क दिइएको छ । यसमार्फत आफ्नो डाइबेटीजको अवस्था परीक्षण गर्नुहोस् ।
म त Low Risk मा छु रे । तपाई कहाँ ?
https://doihaveprediabetes.org/prediabetes-risk-test.html

0 comments Blogger 0 Facebook

Post a Comment

 
Deviram Acharya © 2016. All Rights Reserved.