Image result for math fear anxiety
source: Google
के तपाईँ गणित शिक्षक हो ? तपाईँका विद्यार्थीले गणितलाई अप्ठ्यारो मान्छन् । MOOC (Massive Online Open Course)  मार्फत गणित शिक्षणसम्बन्धी कोर्ष पढ्न चाहनुहुन्छ भने तलको link बाट रजिष्टर गर्नुहोस् । हप्तामा ३ देखि ४ घण्टासम्म इन्टरनेटमा अध्ययन गर्न सकिने छ ।
विद्यार्थीको गणित सिकाइलाई सहजीकरण गर्न यो कोर्ष निकै उपयोगी रहेको छ ।
http://academy.schooleducationgateway.eu/en/web/moving-to-maths-20-rerun#math2mooc
कुनै प्राविधिक सहयोगको खाँचो भए खवर गर्नुहोला ।
धन्यबाद ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Deviram Acharya © 2016. All Rights Reserved.