आर्थिक वर्ष ७४/७५ का लागि लोक सेवा आयोगले आफ्नो वार्षिक कार्यतालिका प्रकाशन गरेको छ । यस अनुसार शिक्षा सेवाको विज्ञापन निम्नानुसार हुनेछ ।
(क) राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणी : असोज अन्तिम बुधवार ।
(ख) राजपत्राङ्कित तृतिय श्रेणी विद्यालय निरीक्षक र विषयगत प्रशिक्षक : कार्तिक अन्तिम बुधवार ।
(ग) राजपत्र अनङ्कित प्रथम श्रेणी प्राविधिक सहायक : माघ अन्तिम बुधवार
(घ) राजपत्र अनङ्कित द्धितिय श्रेणी नायव प्राविधिक सहायक : चैत अन्तिम बुधवार ।
लिखित परीक्षाको मिति विज्ञापन प्रकाशन गर्दा तोक्ने व्यवस्था छ ।
पुनश्च  : यो वर्ष सरकारले १ वर्ष खुला पदपूर्ती नगर्ने भन्ने भएकाले माग प्राप्त भएमा मात्र विज्ञापन हुने भनेर उल्लेख गरिएको छ ।
कार्यतालिका हेर्न लिङ्कमा click गर्नुहोस् ।
http://psc.gov.np/assets/uploads/files/Karyatalika2074-75FinalNirnaya1.pdf 

0 comments Blogger 0 Facebook

Post a Comment

 
Deviram Acharya © 2016. All Rights Reserved.