लोक सेवा आयोगले प्राविधिक सेवातर्फको राजपत्राङ्कित तृतीय श्रेणी
अधिकृतको विज्ञापन गरेको छ । जस अनुसार विद्यालय निरीक्षकको पनि विज्ञापन
खुलेको छ । विद्यालय निरीक्षकको खुलातर्फ १४, महिला ४, अादिवासी जनजाति ३,
मधेसी ३, अपाङ्ग १ र पिछडिएको क्षेत्र १ गरी जम्मा २६ सिट रहेको छ । २०७४
मङ्सीर १९ गतेसम्म अनलाइन दरखास्त दिनुपर्ने छ । २०७५ वैशाख २९ गते प्रथम र
द्वतिय पत्रको परीक्षा मिति तोकिएको छ । अनलाइन फारम भरी परीक्षा दस्तुर
काठमाण्डौं उपत्यकामा बैङ्क र हुलाक तथा अन्य स्थानमा क्षेत्रीय कार्यालय,
अञ्चल कार्यालय र हुलाकमार्फत बुझाउन सकिने व्यवस्था छ ।
सारा प्रकाशनबाट प्रकाशित हुने पुस्तकको दोस्रो अद्यावधिक संस्करणका लागि प्रतिक्षा गर्नुहोस् ।
१० देखि १५ जनासम्मको समूहमा मात्र ट्युशन पढ्न चाहनेहरुले एभरेष्ट पुस्तक भण्डार पुतलिसडक तथा achdevi38@yahoo.com मा सम्पर्क गर्नुहोला ।
धन्यबाद ।

२०७५ बैशाख २९ गते भएको वि।नि को पथम पत्रको सहि उत्तरहरू पोस्ट गर्नुन । सर
ReplyDelete